मंसिर १४ मा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन (सूचीसहित)

0
574

काठमाडौं,२१ साउन। निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा  मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।

हेर्नुहोस् मंसिर १४ मा उपनिर्वाचन हुन लागेको जनाप्रतिनिधिविहीन स्थानीय तहको सूची

                                                                                                                                                                            @onlinekhabar.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here