सिलाई कटाई, जुता र कुशन बनाउने तालिम सम्पन्न

0
251

सुनवल, ८ असार । पश्चिम नवलपरासीकको सुनवल ४मा सिलाई कटाई, जुता र कुशन बनाउने तालिमको एक कायृक्मको बिच समापन गरिएको छ । नगरपालिकाकोे आर्थिक वर्ष २०७५÷७६ को महिला उधमी सिलता अन्र्तगत सोे तालिम संचालन गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष ज्ञानुमाया गौतमकको अध्यक्षता तथा नगरप्रमुख भिमबहादुर थापाको प्रमुख आतिथयता तथा उपप्रमुख दधिराम अर्याल,वडा अध्यक्ष बिरबहादुर गुरुगंको बिशेष आतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो।

साे अवसरमा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, कार्य पालिका सदस्य रमा ढकाल, वडा सदस्य बाल कृष्ण पंगेनी, मुरली गौतम , हुमाकान्त ढकाल , लगाएतको उपस्थिति रहेको थियो ।

कुल ९० जना प्रशिक्षाथी सहभागी सो तालिममा सिलाई कटाई तर्फ टिका पुन , जुता बनाउने तर्फ मिना खडका र कुशन बनाउने तर्फ सन्जु जिसिले प्रशिक्षण दिनुभएको थियो । कार्यक्र्मलाई सम्बोधन गदै नगरप्र्मुख थापाले सम्वृद्ध सुनवल बनाउन नगरपालिकाले महिला उधम विकासका कार्यक्रमलाई प्र्राथमिक्तामा राखेर बजेट बिनीयोजन गरेको जानकारी दिदै यसले दिने परिणाम पनि उत्कृष्ट हुुनु पर्ने बताउनुभयो ।

सो अवसरमा उपप्रमुख दधिराम अर्याल,वडा अध्यक्ष बिरबहादुर गुरुगं, कार्यपालिका सदस्य रमा ढकाल , वडा सदस्य बाल कृष्ण पंगेनी , मुरली गौतम लगाएतले तालिममा सिकेका कुरालाई व्यवहामा उतारेर सफल उधमी बन्न प्र्रशिक्षाथिहरुललाई आग्र्ह मनतव्य व्यक्त गर्नुभएको थियो । उक्त समापन कार्यक्र्रमको संचालन कोषाध्यक्ष्य तेज कुमारी केसीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here