मदरसा भवनको सिलन्यास

0
434

परासी, ८ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका 15 डिघवलमा मदरसा भवनको सिलन्यास भएको छ।मदरसा अरेबिया अहलेसुन्न्त कमरुल ओलुमको आयोजना भएको २ कोठे भवनको कार्यक्रमका प्रमुख अतिथि एव नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सान्सद देबेन्द्रराज कंडेलले सिलन्यास गरेका हुन।

नेता कन्डेलले पाएको आफ्नो सांसद निर्वाचन छेत्र बिकासको लागि ४ करोड बजेट मध्ये १५ लाख रुपैया उक्त मदरसालाई दिएका छन। मदरसाका अध्यक्ष वाजिद अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एव नेता कंडेल, प्रदेश सान्सद बैजनाथ जयसवाल, नेका जिल्ला सङ्ठन बिभाग सम्योजक राजेन्द्र सहानी, नेका स्वास्थ बिभाग केन्द्रिय सदस्य राधेश्याम पाठक, नेका महाधिवेशन प्रतिनिधि मोहन शर्मा, रामग्राम नगरपालिका वडा १५ का अध्यक्ष धनपत यादब, बन्जरिया इकाई सभापति बबुल्ला धुनिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here