बालिका बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

0
315

परासी,५ चैत । नवलपरासी प्रहरीले ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनिया पक्राउ परेका हुन् ।

लोनियाले मादकपदार्थ सेवन गरेर बालिका घर एक्लै भएको बेला जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ । उनलाई बालिका जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।@नारायणी अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here