नवलपूरमा बस पल्टेर २३ जना घाइते

0
529

कावासाेती, २३ पुष । पुर्वी नवलपरासीमा एक बस अनियन्त्रित भइ पल्टिदा २३ जना घाइते भएका छन् । पुर्व पश्चिम  राजमार्ग अन्र्तगत  जिल्लाकाे मध्यबिन्दु नगरपालिका ११ बाहुनेकुनामा  ना५ख ४६९६ नम्बरको बस अनियन्त्रित भइ पल्टिदा बसमा सवार २३ जना यात्रुहरु घाइते भएका हुन् ।

घाइतेहरूकाे भरतपुर पुरानो मेडिकल कलेजमा उपचार  भैरहेकाे छ । बस चालक जिल्ला प्रहरी कार्यलय नवलपुरकाे नियन्त्रणामा रहेकाे प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here