वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर

काठमाडौं, १८ पुष ।  बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश गरेको छ ।

बुधबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले ५२ पेजको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, पूर्वमन्त्री, सचिव पूर्वसचिवहरु, निगम सञ्चालक समतिका सदस्यहरु, महाप्रवन्धक लगायतलाई कारवाही गर्न सिफारिस गरिएको  छ ।

उपसमितिले वाइडबडी  विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रस्टाचार भएको ठहर गरेको छ ।

यस्तो छ प्रतिवेदनको मुख्य अंश :

                                                                                                                                                                           (साभारः राताेपाटी)

Related articles

७० करोड भुक्तानी नपाएपछि, किसानहरुद्धारा दुइ उखुमिलमा तालाबन्दी

अनिल यादव– परासी, ७ भदौ । उखुको भुक्तानी नपाएपछि किसानहरुले उखु मिलमा तालाबन्दी गरेका छन् । उखु भुक्तानी पाउनका लागि किसानहरु उखु मिलहरुमा पटक पटक ताकेदा गर्दापनि मिलहरुले अटेरी गर्दै भुक्तानी नदिएपछि स्थानिय उखु किसानहरुले लुम्बिनी र ईन्दिरा सुगर मिलमा अनितश्चितकालिन तालाबन्दी गरेका हुन् । जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनि मिल गरि ३ वटा […]

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङ दुई तिहाईले पास

काठमाडौं २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ […]