नवलपारसीको पिपरा महुअवामा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु

0
275

परासी, १२ पुष । पश्चिम नवलपारसीको पिपरा महुअवामा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । बुधबार साझ साढे ५ बजेको समयमा जिल्लाको सरावल गाउपालिका वडा नम्बर ३ पिपरा महुअवाको महेशपुर भुतहा सडकखण्ड अन्र्तगत उत्त्रबाट दक्षिण तर्फ आउदै गरेको लु ६ प ६७७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा साे दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सरावल ३ जमुहनवा बस्ने अन्दाजी बर्ष ३० का राजेश चौधरीलाई उपचाको लागी चिसपानी अस्पताल लैजाने क्रममा अस्पतालमै मृत्यु भएको र मोटसाइकल बासा प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here