मुम्बईको अस्पतालमा आगलागी, ६ को मृत्यु

0
241

मुम्बईको अस्पतालमा आगलागी, ६ को मृत्यु

नयाँ दिल्ली, ३ पुष । भारतको मुम्बईस्थित इएसआइसी कामगर अस्पतालमा सोमबार आगलागी हुँदा २ महिनाको एक शिशुसहित कम्तिमा ६ जनाको मृत्यु हुुनुका साथै १२९ जना घाइते भएका छन् ।

विद्युतीय सर्टका कारण सो आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीको उद्धार दलले चिकित्सक, नर्स र बिरामीहरुलाई उद्धार गरेको थियो । बिरामीलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here