महेसपुरको राजस्व अपेक्षा भन्दा कम

0
384


महेसपुर, ७ कार्तिक । महेसपुर भन्सार कार्यालयले तिन महिनामा करिब २ करोड रुपैया राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिना देखि असोजसम्म कुल १ करोड ९४ लाख १८ हजार ५१० रुपैया राजस्व सकंलन गरेको जनाएको छ ।

कार्यालयले असोज महिनाको मात्रै ९९ लाख ४३ हजार ७६४ रुपैया राजस्व संकलन गरेको छ । महेसपुर भन्सार श्रावण महिनादेखि मुल भन्सार भएपनि राजस्वमा संकलनमा बृद्धि भने हुन सकेको छैन ।

यस कार्यालयको मातहतमा ४ वटा छोटी भन्सार अझै छन् तर त्यस भन्सारबाट स–साना सवारी साधनको सुविधा काटने कार्य मात्र गर्ने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here