यात्रुवहाक बस दुर्घटना हुँदा ३ जना घाइते

0
330

नवलपुर, ३१ भदाै । पुर्व पश्चीम राजमार्ग अन्तरगत नवलपुरको प्रगतिनगरमा यात्रुवहाक बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन । दाङबाट नारायणगढ तर्फ जादै गरे ना५ख८२३१ नम्बरको बस सडकमा अन्यन्त्रीत भई पल्टेको दलदले अस्थाइ प्रहरी कार्यलयले जनाएइको छ ।

२६ जना सवार बस दुर्घटना हुदा ३ तिज जना सामान्य घाइते भएको र अरु सबै सकुसल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानिय अस्पतामा उपचार भइ रहेको जनाएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here