नापी कार्यालय परासीका एक अमिन ४ हजार घुस रकमसहित पक्राउ

0
3279
Man on the chair in Handcuffs. Rear view and Closeup ,Men criminal in handcuffs arrested for crimes. With hands in back,boy prison shackle in the jail violence concept.

परासी, ११ पुस। नवलपरासी पश्चिमबाट एकजना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन।  जिल्लाको नापी कार्यालयका अमिन गोविन्द ढकाल सेवाग्राही सङ ४ हजार घुस रकम लिदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। अमिन ढकाललाई अख्तियारले बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here