प्रतापपुर गापा अध्यक्ष उमेश यादव गाउँपालिका महासंघ लुम्बिनी प्रदेशको उपाध्यक्षमा चयन

0
59

परासी, ८ फागुन । नवलपरासी गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनबाट लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here